About Contact
०४ भाद्र २०७९, शनिबार
Close
बिज्ञापन
महिला हिंसा न्यनिकरण ३ दिने तालिम आज उद्द्घाटन

Darpanpost सोमबार, आषाढ १३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

 दाङ । महिला हिंसा न्यनिकरणका लागि सरोकारवालाहरुको भुमिका विषय ३ दिने तालिमको आज बबईमा उद्द्घाटन गरिएको छ । बबई गाउँपालिकाको आर्थिक सहयोग तथा दलित सेवासंघ दाङको आयोजनामा हुनलागेको तालिम उद्घाटन सत्रमा बोल्दै बबई गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिती कुलबहादुर केसिले हिंसा कार्य भन्दा प्रतिकार्य भयको बताउदै प्रतिसोध उत्पन्न हुदा हिंसा हुने बताउनु भयो । साथै केसिले लैङ्गकि जातिय, वर्गीय ,भेदभावले हिंसा निम्त्याएको भन्दै संसार बदल्ने अभियानमा लागेका हामीले पहिले आफुलाई बदल्नु पर्ने बताउनु भयो । तेस्तै कार्यक्रममा बोल्दै बबई गाउपालिकाका उपाध्यक्ष बमकुमारी खड्काले महिला हिंसा न्यनिकरणको लागि आफै बाट शुरुआत गर्नु पर्ने बताउदै कहि कतै महिला आफै चुकेको कारण पनि हिंसा बढिरहेको बताउनु भयो । दलित सेवा संघ दाङका सचिब सन्तोष चनाराको अध्यक्षता तथा बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसिको प्रमुख अथित्याता एम बबई गाउँपालिकाका उपाध्यक्ष बम कुमारी खड्काको बिशिस्ट आथित्यतामा कार्यक्रम उद्घाटन भएको हो । कार्यक्रमको बारेमा बबई गाउँ पालिका महिलाबालबालिका शाखा प्रमुख ईश्वरा रावतले प्रकाश पार्नु भएको थियो ।

No description available.

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दाङका देवि प्याकुरेल , मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिब निर्मल नेपाली लगाएतले बोल्नु भएको थियो । कार्यक्रम २० जना महिला महिला जनप्रतिनिधि तथा सरोकारवालाको सहभागीता रहेको छ । तालिम ३ दिन सम्म चल्ने छ ।

No description available.

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी शिक्षालय लगायतका संस्थाद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक – 
    प्रवन्ध निर्देशक–

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com