About Contact
०४ भाद्र २०७९, शनिबार
Close
बिज्ञापन
गुल्मीको रुरुमा प्रहरीले सुरु गर्यो सुरक्षित यात्रा अभियान कार्यक्रम

Darpanpost सोमबार, आषाढ १३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

चुरामणि तिमिल्सिना,

रुरु । रुरु क्षेत्र रिडी बजारमा सडक सुरक्षा कार्यक्रम सम्पन भएको छ।ईलाका प्रहरी कार्यालय रिडी र अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडी गुल्मीको आयोजनामा सडक सुरक्षा तथा सचेतनात्मक कार्यक्रम गरिएको हो ।

No description available.

कार्यक्रममा चालक , सहचालक , यात्रु हरु लाई ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक येमलाल बञ्जाडे र अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीका प्रहरी सहायक निरीक्षक जगनाथ पाण्डेले यात्रा गर्दा ध्यान दिन पर्ने महत्त्वपूर्ण कुराहरु , दुर्घटना हुनबाट बच्न बचाउ दुर्घटना न्यूनीकरणका उपायहरु सवारीमा चड्दा ओर्लिदा ख्याल् गर्नु पर्ने , यात्रामा सवारी साधनका इजाजत कागजात साथमा लिनु पर्ने चालक तथा सहचालकले यात्रु सित गर्नु पर्ने व्यबहार , लगायतका विषयमा कार्यक्रम भएको पोष्टका प्रहरी सहायक निरीक्षक पाण्डेले जानकारी दिनु भयो। पाण्डेले करिब दुई महिना रिडीमा रहेर बिध्यालय बस देखि प्राइभेट सवारी साधन मालबहाक सवारी सवारी साधनका यात्री हरुलाइ बाटैमा ओराली तथा बस भित्रै चेक जाँच एवम , विभिन्न विषयमा प्रशिक्षण गरेको बताउनु भयो ।

No description available.

यसरी कार्यक्रम सञ्चालन गरिरहदा स्थानियले प्रहरीले चलाएका कार्यक्रमहरु लाई चासो का साथ हेरि कार्यक्रम लाई सफल पुर्याउन सहयोग गरिरहेको स्थानीय बिक्रम रायमाझीले बताउनु भयो ।कार्यक्रममा स्थानिय बासी महिला समुह सँस्थाका प्रमुखहरु , पत्रकार , चालक सह चालक लगायतको सहभागिता रहेको थियो।खास गरी यस्ता कार्यक्रमहरु हरेक क्षेत्रमा समय अनुकुल सञ्चालन गर्ने , युवाहरु लाई गति सीमित गरेर मोटर साइकल चलाउन पटक पटक आग्रह गरिरहेको बजार तथा बिध्यालय क्षेत्र आसपासमा हरन नबजाउन तथा यात्रीहरु सित तोकिएको भाडाभन्दा बढी नलिन , सवारी साधनहरु भित्र डस्बिनको प्रयोग गर्ने र निश्चित ठाउँमा मात्र यात्रीहरु लाई रोक्ने चालक हरु लाई प्रशिक्षण समेत गरेको प्रहरी हवल्दार जगत खनालले जानकारी दिनु भयो।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी शिक्षालय लगायतका संस्थाद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक – 
    प्रवन्ध निर्देशक–

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com