About Contact
०४ भाद्र २०७९, शनिबार
Close
बिज्ञापन
अनेमसंघ बुद्धभुमि नगर कमितिको अध्यक्षमा राधा सापकोटा (तस्बिर सहित)

Darpanpost शनिबार, आषाढ ११, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

धनी राम कोरी,
कपिलवस्तु । नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ बुद्धभुमि नगर कमिटिको अध्यक्षमा राधा सापकोटा चयन हुनुभएको छ । नगर कमिटिको दोस्रो सम्मेलनबाट अध्यक्षमा सापकोटा सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।

No description available.

त्यसै गरी उपाध्यक्ष लिला पाण्डेय , उपाध्यक्ष राधा बेलबासे , सचिव सविता खनाल केसी , सह सचिव रुपा बि. क. र कोषाध्यक्ष देवका पन्थी लगायत ३५ सदस्यीय नगर कमिटी गठन भएको छ ।

No description available.

कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल महिला संघ कपिलवस्तु कि जिल्ला सचिव धनु अधिकारीले भन्नू भयो कि बढ्दो महांगी , मुल्यवृद्धि , महिला हिंसा र काला बजारी किन सरकारले बढाइ रहेको छ । महिलाको हकअधिकार को बारेमा निरन्तर काम गर्दै आएको छु । महिलालाई संगठित गरेर महिलाको समस्या लाई समाधान गर्ने काम गर्दै आएको कुरा अखिल नेपाल महिला संघ जिल्ला सचिव अधिकारी बताइन् ।

No description available.

अखिल नेपाल महिला संघ बुद्धभुमि नगर को दोस्रो सम्मेलन नगर कमिटी की अध्यक्ष शोभा गौतमको अध्यक्षता र अखिल नेपाल महिला संघ की केन्द्रीय सदस्य शारदा शर्मा को प्रमुख अतिथ्यतामा बुद्धभुमि नगर कमिटी गठन भएको हो ।

No description available.

उक्त कार्यक्रममा नेकपा एमाले पार्टी कपिलवस्तु जिल्ला कि सह(सचिव सुशीला दरलामी ,नेकपा एमाले बुद्धभुमि नगर कमिटीका अध्यक्ष देवी बेलबासे , अखिल नेपाल महिला संघ कपिलवस्तु कि जिल्ला अध्यक्ष चेनता अधिकारी , बुद्धभुमि नगरपालिका वडा नं ९ का वडा अध्यक्ष विकास आचार्य लगायत अन्य महिलाको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी शिक्षालय लगायतका संस्थाद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक – 
    प्रवन्ध निर्देशक–

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com