About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
शान्ति निकेतन तेक्वान्दो दोजाङद्वारा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न 

Darpanpost मंगलबार, आषाढ ०७, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

ज्ञानेश्वर साहनी

७ असार , नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०३ मा स्थित शान्ति निकेतन तेक्वान्दो दोजाङ ले स्वास्थ्यको लागि खेलकुदसराष्ट्रको लागि खेलकुदूभन्ने मुल नाराका साथ प्रमाण पत्र वितरण कार्यक्रम सम्पन भएको छ।

 

शान्ति निकेतन तेक्वान्दो दोजाङद्वारा आयोजना गरिएको सम्मान तथा प्रमाण पत्र बितरण कार्यक्रम संस्थाका अध्यक्ष प्रभाकर गुप्ता अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता ९दीपक०को प्रमुख अतिथिकतामा सम्पन भएको छ।

 

कार्यक्रममा बोल्दै अध्यक्ष गुप्ताले खेलकुद राष्ट् र स्वास्थ्य दुवैको लागि आवश्यक भएकोले यसलाई अगाडि बढाउन सबैले साथ दिने पर्ने बताए। गाउँपालिकाले यूवाहरुलाई खेलकुदमा अगाडि बढाउन विभिन्न नीति तथा कार्यक्रम सञ्चालनमा ल्याउने बताउनु भयो।

 

त्यस्तै कार्यक्रमको समापन गर्दै अध्यक्ष प्रभाकर गुप्ताले यस संस्थाबाट अन्तर्राष्ट्रीय खेलकूद प्रतियोगिताहरुमा समेत सहभागी भईसकेको बताउनु भयो। भारतको उत्तर प्रदेशको कानपुरमा आयोजना भएको पाँचौं अन्तर्राष्ट्रीय तेक्वान्दो चयाम्पियनसिप प्रतियोगितामा ९ जना खेलाडी सहभागी भएका थिए यस मध्य ५ जना पहिलो स्थान, २ जना दोश्रो र २ जना तेश्रो स्थान प्राप्त गरेको बताउनु भयो । यही शनिवार र आईतवार भारतको राजधानी दिल्लीमा आयोजना हुन लागेको प्रतियोगीतामा समेत सहभागी हुने बताउनु भएको छ। यस संस्थाद्वारा आयोजना गरिएको तालिममा ५२ जना रहेको तथा हाल सम्म उत्कृष्ट नतिजा दिँदै आएको जानकारी गराउनु भयो।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com