About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको भाउ

Darpanpost बिहिबार, माघ ०६, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ ।
सुनको भाउ आज एक हजार रुपैयाँले बढेर तोलामा ९३ हजार सात सय
रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।
चाँदी तोलामा ३० रुपैयाँले बढेर तोलाको एक हजार तीन सय १५
रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com