About Contact
०४ भाद्र २०७९, शनिबार
Close
बिज्ञापन
प्रेस चौतारीको अध्यक्षमा जानू पाण्डे , २१ सदस्यीय समिति गठन

Darpanpost शुक्रबार, पौष ३०, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

 

कपिलवस्तु – प्रेस चौतारी नेपाल कपिलवस्तुको अध्यक्षमा जानु पाण्डे चयन भएका छन् । प्रेस चौतारी नेपाल कपिलवस्तुको सातौं अधिवेशनबाट नयाँ नेतृत्वमा आउनेमा उपाध्यक्षमा बाबुराम रायमाझी, उपाध्यक्ष महिलामा गीता पौडेल, सचिवमा संजिव गहतराज, सहसचिव खुलामा कुलराज भुसनल, सहसचिव समावेशीमा बाशुदेव बर्मा, कोषाध्यक्षमा गीता अर्याल रहेका छन् ।

त्यस्तै सदस्यहरुमा धनी राम कोरी , अजय मिश्र, प्रभुनाथ गुप्ता , पशुपति गिरी, रामबहादुर गन्दर्भ, सरिता थारू, शेरिफ केसी, सोनकुमारि थारु, रामु पौडेल, रामअवतार चौधरी, संगिता भुसाल, घनश्याम भर, प्रताप ज्ञवाली, सूर्य चुदाली रहेका छन्।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी शिक्षालय लगायतका संस्थाद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक – 
    प्रवन्ध निर्देशक–

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com