About Contact
०४ भाद्र २०७९, शनिबार
Close
बिज्ञापन
सियारीमा माघी खिचडी महोत्सव सम्पन्न

Darpanpost शुक्रबार, पौष ३०, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

तुलसी राम पौडेल,सियारी-थारु भाषा , कला, साहित्य , सस्कृति औ पहिचान ।सरक्षण , प्रवर्धन कैना हम्मन अधिकार भन्ने नाराका साथ रुपन्देहिको सियारी गाउपालिका (३ हर्नैयामा माघी खिचडी महोत्सव २०७८ सम्पन्न भएको छ ।
थारु कल्याणकारी सभा सियारीको आयोजना तथा सियारी गाउपालिकाको सहयोगमा माघी खिचडी महोत्सव २०७८ सम्पन्न भएको हो । थारु कल्याणकारी सभा समितीका तथा नृत्य प्रस्तुत गरिएको थियो।थारु कल्याणकारी सभा सियारीका अध्यक्ष धनिराम चौधरीको अध्यक्षता, थारु कल्याणकारी सभा समिति केन्द्रीय वरिष्ठ उपाद्क्ष्य देवि प्रसाद चौधरीको प्रमुख आतिथ्यता, सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारु तथा उपाध्यक्ष अ्मृता गुरुङको विशिष्ट आतिथ्यता केन्द्रीय वरिष्ठ उपाध्यक्ष देवि प्रसाद चौधरीले माघी खिचडी महोत्सवको एक कार्यकमका बीच उदघाटन गर्नुभयो।सो अवसरमा बोल्दै उहाले थारु संस्कृती पहिचानलाई जोगाउनु पर्नेमा जोड दिनुभयो।कार्यकममा गाउपालिका तथा छिमेकी गाउपालिका अन्तरगतका विभिन्न ठाउहरुबाट थारु सस्कृती पहिचान झल्कने खालका झाकिहरु तथा नृत्य प्रस्तुत गरिएको थियो।थारु कल्याणकारी सभा सियारीका अध्यक्ष धनिराम चौधरीको अध्यक्षता , थारु कल्याणकारी सभा समिति केन्द्रीय वरिष्ठ उपाध्यक्ष देवि प्रसाद चौधरीको प्रमुख आतिथ्यता, सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारु तथा उपाध्यक्ष अ्मृता गुरुङको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। थारु कल्याणकारी सभा उपसभापति खेमबहादुर चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन सचिव सरिता चौधरी र सल्लाहकार मङ्गल चौधरीले गर्नुभएको थियो।

Open photo

Open photo

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी शिक्षालय लगायतका संस्थाद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक – 
    प्रवन्ध निर्देशक–

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com