About Contact
०७ माघ २०७८, शुक्रबार
Close
बिज्ञापन
सञ्चारकर्मी प्रियाको मायाले बोलेर गीत सार्वजनिक ९भिडियो सहित०

Darpanpost शनिबार, पौष २४, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

धनी राम कोरी-सञ्चारकर्मी तथा कलाकार प्रिया अधिकारीको निर्देशनमा ु मायाले बालेर ु गीत सार्वजनिक भएको छ ।

जगिलाल थापा जेल संघर्षको शब्द संगीत रहेको उक्त गीतमा बिमल शेर्पाली र सम्झना भण्डारीको स्वर रहेको छ भने गीतमा प्रदिप ज्ञवालीको नृत्य निर्देशन रहेको छ । उक्त गीतको भिडियोमा प्रिया अधिकारी ,संगम पौडेल ,दिनेश पन्थी र सुरेन्द्र न्यौपाने लगायतले अभिनय गरेका छन ।
प्रिया अधिकारीको निर्देशनमा संगीत निर्माण भएको हो । छायांकन विमल भट्टराई र मीन रानाको रहेको छ भने गीतलाई मीन रानाले सम्पादन गरेका हुन् भने संगीत बिमल शेर्पालीको रहेको छ ।

मायाले बोलेर गीत प्रिया अधिकारीको युव्टुव च्यानल बाट सार्वजनिक भएको हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्री देउवाद्धारा राष्ट्रका नाममा सम्बोधन
१० हजार ७ सय ३ जनामा कोरोना पुष्टि

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com