About Contact
०४ भाद्र २०७९, शनिबार
Close
बिज्ञापन
युवा नेता इन्द्रराम यादव द्वारा लोकतान्त्रिक समाजवादी पार्टी परित्याग

Darpanpost शुक्रबार, पौष २३, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु -लोकतान्त्रिक समाजवादी पार्टी बाट लामो समय देखि सक्रिय भएर राजनीति गर्दै आएका युवा नेता इन्द्रराम यादवले पार्टी परित्याग गरेका छन ।

पुर्व ९राष्ट्रिय जनता पार्टी ० प्रतिनिधि सभा क्षेत्र नं २ क को अध्यक्ष रहि सक्रिय रुपमा पार्टीमा काम गर्दै आएका यादवले लोकतान्त्रिक समाजवादी पार्टी बाट साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेका हुन ।

इन्द्रराम यादव जस्ता एउटा कुशल नेताले लोकतान्त्रिक समाजवादी पार्टी छोडे पछि महाराजगन्ज नगरपालिका भित्र यो कमजोर भएको हो , उहाँ संग कुरा गर्दा भन्नू भयो ,अब यस्तो पार्टीमा बस्ने मन नरहेको कारणले गर्दा परित्याग गरेको छु ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी शिक्षालय लगायतका संस्थाद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक – 
    प्रवन्ध निर्देशक–

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com