About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
मेयर गुप्ताले पूरा गर्दै आफ्नो प्रतिबद्धता, ४ वर्ष पछि मुहार फेर्दै परासी सहर

Darpanpost शुक्रबार, पौष ०९, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

ज्ञानेश्वर साहनी , नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका अन्तरगत पर्ने नवलपरासी जिल्लाको सदरमुकाम परासी ४ वर्ष पछि मुहार फेर्ने भएको छ ।

स्थानिय तहको पहिलो निर्वाचन अन्तर्गत रामग्राम नगरपालिकाको नगर प्रमुख पदमा उम्मदवारी दिँदै गर्दा भौतिक निमार्णको कार्य लगायतका विषय समेटी आफ्नो घोषणा पत्र मेयर गुप्ताले तयार गरेका थिए।

रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र गुप्ताका अनुसार आफ्नो सम्पूर्ण चुनावी प्रतिबद्धता पूरा गर्ने अन्तिम समयमा रहेको बताउनु भएको छ। नगरका सबै वर्डाका भौतिक निमार्ण योजना अन्तरगत सडक, स्वास्थ्य चौकी,विद्यालय आदि अन्तिम चरणमा रहेको छ।

सदरमुकाम परासीको भित्री सडक विगत ४ वर्ष देखि कालोपत्रे हुन सकेको थिएन । तर हाल सहरी विकास मन्त्रालयको सहयोग तथा मेयर गुप्ताको अगुवाईमा बुद्ध चोक देखि नीलो गेट सम्म चार लेन तथा बाई पास देखि भित्री सम्पूर्ण सडक दुई दुई लेन कालोपत्रे भएको छ।

सडक कालोपत्रे हुँदा धूलो धुँवाबाट बच्नुको साथै स्वास्थ्य एवम् व्यापार बढ्ने बताउँदै स्थानीय वासीले खुसी व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com