काठमाण्डौ – सुनको भाउ आज सात सय रुपैयाँले बढेको छ ।
सात सय रुपैयाँले बढेर सुनको भाउ आज तोलामा ९३ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ ।
चाँदी आज १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।