About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
अनेरास्ववियु महाराजगन्ज नगर कमिटी अध्यक्षमा अभिषेकमणि यादव चयन

Darpanpost बुधबार, पौष ०७, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

 

कपिलवस्तु -महाराजगन्ज नगरपालिका वडा नं १ महाराजगन्ज स्थित फलाहरी बाबा बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको महाराजगन्ज नगर कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका राष्ट्रिय परिषद सदस्य अन्जित खनालको प्रमुख आतिथ्यता र अनेरास्ववियु कपिलवस्तु जिल्ला सदस्य अभिषेकमणि यादवको अध्यक्षतामा प्रथम नगर सम्मेलन बाट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन महाराजगन्ज नगर कमिटीको अध्यक्ष अभिषेकमणि यादव , उपाध्यक्ष साजिदा खातुन , चादनी यादव , सचीव नारायण चौधरी, सह( सचिव सत्यवती कसौधन , रिता कुर्मी , कोषाध्यक्ष दिपेन्द्र कुमार कुर्मी लगायत २५ सदस्यीय नवनिर्वाचित भएका हुन ।

उक्त सम्मेलनमा अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य अन्जित खनाल ,
राष्ट्रिय युवा संघ महाराजगन्ज नगर कमिटी अध्यक्ष दिपक द्विवेदी , उपाध्यक्ष अतहर खान , अनेरास्ववियु कपिलवस्तु जिल्ला सदस्य
र अनेरास्ववियु शिवराज नगर कमिटी उपाध्यक्ष राहुल यादव लगायत अन्य युवा नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com