About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दै

Darpanpost मंगलबार, पौष ०६, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।
बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।
संसद सचिवालयका अनुसार कार्य व्यवस्था परामर्श समितिको बैठक बिहान साढे ११ बजे संसद भवन नयाँ बानेश्वर स्थित शंकर हलमा बोलाइएको छ ।
सोमबार सार्वजनिक सम्भावित कार्यसूची अनुसार दुई अध्यादेश प्रस्तुत हुँदैछन् ।
कानुन मन्त्री दिलेन्द्र प्रसाद बडुले यौन हिंसा विरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन  गर्ने अध्यादेश २०७८ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले
विरोधलाई जारी राख्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com