काठमाण्डौ – सुनको भाउ आज एकैदिन एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा पुगेको छ ।
यस्तै चाँदीको भाउ पनि आज बढेको छ ।
हिजो तोलामा १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार २ सय ५० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।