रुपन्देही– रुपन्देहीको लुम्बिनीमा गएराति आगलागी हुँदा १२ वटा पर्यटक लक्षित पसल जलेर नष्ट भएका छन् ।
चिसो छल्नका लागि बालेको आगो पसलमा सल्किदा पसलमा रहेका माला, मूर्ति, हस्तकला लगायतका सामान जलेको प्रहरीले जनाएको छ ।
आगलागी बाट ७० लाख रुपैयाँ भन्दा धेरैको नोक्सानी भएको छ ।