About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
नेकपा एमालेको दोस्रो नगर कमिटीको बैठकमा अध्यक्ष केपी ओलीको भव्य स्वागतको तयारी

Darpanpost शुक्रबार, पौष ०२, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु ,कृष्णनगर -कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वड़ा नं।३ लक्ष्मीनगरमा नेकपा९ एमाले० कृष्णनगर नगर कमिटीको दोस्रो बैठक सम्पन्न भएको छ।

कार्यक्रम नेकपा एमाले कृष्णनगर नगर कमिटी अध्यक्ष संदीप कुमार मौर्याको अध्यक्षता, प्रमुख अतिथीमा नेकपा ९एमाले० का केन्द्रीय सदस्य गिरधारी लाल न्यौपाने ,विशिष्ट अतिथिमा नेकपा ९एमाले० का केन्द्रीय सदस्य शुशील कुमार श्रीवास्तव, नेकपा ९एमाले ०लुम्बिनी प्रदेश सदस्य सफर अली मियां, अतिथीमा नेकपा ९एमाले० कपिलवस्तु जिल्ला सचिवालय सदस्य सी।बी।गहतराज, विश्व कार्की, नेकपा ९एमाले० कृष्णनगर नगरपालिका इन्चार्ज टोपलाल पोखरेल,शिवप्रसाद जयसवाल,दयानन्द त्रिपाठी,नेकपा ९एमाले० ‌‌‌‌‌‌कृष्णानगर नगरकमिटी उपाध्यक्ष मेहताब आलम रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी न्यौपानेले नेकपा ९एमाले० का राष्ट्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक कृष्णनगर नगरपालिका ‌‌‌‌‌‌‌‌‌‌मा आउनु हुने कुरा नगरवासीका लागि गर्वको कुरा रहने बताउदै जिल्ला कमिटी र नगर कमिटीलाई कार्यक्रम सभ्य र भव्य तरिकाले सफल बनाउन पुर्ण रुपमा लाग्न आग्रह गर्नुभयो।

नेकपा ९एमाले ०कृष्णनगर नगर कमिटीले यही पुष ६ गते मंगलवार कृष्णनगर नगरपालिका वड़ा नं।८ बहादुरगंजमा आउन लाग्नु भएका नेकपा ९एमाले० का राष्ट्रीय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली लाई आफुहरु स्वागत गर्न कुनै कसर बाकी नराख्ने कृष्णनगर नगर स्तर बाट करिब दशौं हजार जनता उक्त कार्यक्रममा सहभागी बनाउने लक्ष्य राखि आज देखि नै पुर्ण रुपमा लागि परेको साथ साथै जिल्लाका सम्पूर्ण स्थानिए तहको कमिटी वडा कमिटीहरु बाट पुर्ण जिम्मेवारीका साथ आ आफ्नो स्तर बाट लाग्नु पर्ने तथा भव्य स्वागत गर्नाको लागि सबै संग अनुरोध गर्नुका साथ साथै अध्यक्ष ओलीले विशाल जनसभा लाई सम्बोधन गर्न गईरहेकाले भव्य उपस्थितिका लागि जनसमुदायमा हार्दिक अनुरोध गरिएको नेकपा ९एमाले० कृष्णनगर नगर कमिटी सचिवालय सदस्य मिर्जा राशिद बेगले जानकारी दिनुभयो।

कार्यक्रममा साजिद अली,मनोज जायसवाल,मुख्तार अहमद बेग,कृष्ण कुमार गुप्ता,अब्दुल सलाम,जंग बहादुर शाही,हैदर अली खां,मुख्तार अहमद,मतिउल्ला खां,फिरोजा खातुन,शहरुनिशा लगायत नेकपा एमाले कृष्णनगर नगर कमिटीका पदाधिकारीहरु तथा सम्पूर्ण वडा कमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो‌ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com