About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
सियारीमा महिला सशक्तीकरण सम्बन्धि २ दिने प्रशिक्षण

Darpanpost शुक्रबार, पौष ०२, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

तुलसी राम पौडेल,सियारी -रुपन्देहीको सियारी गाउपालिकामा महिला सशक्तीकरण सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रम बिहीबारदेखि शुरु भएको छ । संघिय सांसद विन्दा पाण्डेले कार्यक्रमको उदघाटन गर्नुभयो ।प्रशिक्षण कार्यक्रममा नेतृत्व विकास ,जनप्रतिनिधिको दायित्व ,सार्वजनिक अभिव्यक्ति कला,संगठन व्यवस्थापन ,महिलाको लागि कानुन व्यबस्था सम्बन्धि प्रशिक्षण दिइएको थियो।
कार्यक्रमको सहजीकरण प्रशिक्षक द्वय विन्दा पाण्डे र सिर्जना काफ्लेले गर्नुभएको थियोे ।

अनेम संघ सियारी गाउपालिका कमिटी अध्यक्ष निरु थापाको अध्यक्षता, संघिय सांसद विन्दा पाण्डेको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सदस्य तुलसी प्रसाद चौधरीको विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा अनेम संघ केन्द्रिय सदस्य एवं सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङ ,नेकपा एमाले जिल्ला कमिटी सदस्य खेमराज गुरुङ ,नेकपा एमाले सियारी गाउपालिका अध्यक्ष शेर बहादुर गुरुङ ,लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

अनेम संघ सियारी गाउँ कमिटी उपाध्यक्ष देवकी खरेलको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको सञ्चालन कालिन्दा चौधरीले गर्नुभएको थियो ।

Open photo

Open photo

Open photo

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com