About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
थापा र शर्मा कांग्रेस महामन्त्रीमा विजयी

Darpanpost बिहिबार, पौष ०१, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाण्डौ – नेपाली कांग्रेसको महामन्त्रीमा गगन कुमार थापा र विश्व प्रकाश शर्मा निर्वाचित हुनुभएको छ । ।
आज भएको मत गणनामा थापाले तीन हजार २३ मत र शर्माले एक हजार नौ सय ८४ मत प्राप्त गर्नुभएको छ ।
शेरबहादुर देउवा समूह बाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल, डा. शेखर कोइराला समूहबाट डा.मिनेन्द्र रिजाल र गगन थापा, प्रकाशमान सिंहको समूह बाट विश्वप्रकाश शर्मा तथा विमलेन्द्र निधिको समूह बाट डा. राजाराम कार्की उम्मेदवार हुनुहुन्थ्यो ।
यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको
छैन ।
यस्तै सभापतिमा देउवा निर्वाचित भइसक्नुभएको छ भने उपसभापतिमा देउवा समूहका पूर्ण बहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित हुनुभएको छ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com