About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
कांग्रेस महामन्त्रीमा थापा र शर्माको अग्रता

Darpanpost बिहिबार, पौष ०१, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाण्डौ –नेपाली कांग्रेसको महामन्त्रीका लागि मतगणना भइरहेको छ। पार्टी कार्यालय सानेपामा जारी मत गणनामा गगन कुमार थापा र विश्व प्रकाश शर्माको अग्रता बढिरहेको छ ।
अहिले आधाभन्दा धेरै मतगणना सकिएको छ ।

२ हजार ७२० मत गणना हुँदा गगनले १ हजार ७७५ मत पाउनुभएको छ भने विश्वप्रकाश शर्माले १ हजार १०९, डा। प्रकाशशरण महतले ८९९, प्रदीप पौडेलले ८१९ र राजाराम कार्कीले ६७ मत पाउनुभएको छ ।

कांग्रेसमा दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com