About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
तोलामा ३ सय रुपैयाँले बढ्यो सुनको भाउ

Darpanpost मंगलबार, मंसिर २८, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाण्डौ – सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तीन सय रुपैयाँले बढेर तोलाको ९२ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com