About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
गठबन्धनको सरकार टिकाउन पनि देउवा कांग्रेसको नेतृत्वमा आउन जरुरी ; खाँण

Darpanpost सोमबार, मंसिर २७, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भए दुईवटा शक्ति केन्द्र बन्ने र त्यो द्वन्द्वले पार्टी र सरकार दुवैलाई असर पार्ने बताउनु भएको छ।
कांग्रेसको १४ औं महाधिवेशनमा मतदान गरेपछि आज सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै उहाले अहिले पार्टी भित्रको शक्ति सन्तुलन, अन्य राजनीतिक दलको विश्वास पाउन पनि शेरबहादुर देउवा नै सभापतिमा निर्वाचित हुनुपर्ने बताउनुभयो।
देउवा सभापतिमा निर्वाचित हुने दाबी गरेका उहाले गठबन्धनको सरकार टिकाउन पनि देउवा कांग्रेसको नेतृत्वमा आउन जरुरी रहेको बताउनुभयो ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com