काठमाडौं -नेपाली काँग्रेसको निर्वाचन समितिले सञ्चारकर्मी लाई बाहिर निकाल्न खोजेपछि क्यामेरा डाउन गरेका छन् । निर्वाचन स्थल राष्ट्रिय सभागृहमा महाधिवेशनको समाचार संकलन र फोटो खिच्न जान लागेका पत्रकार लाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले रोकेका थिए।
सञ्चारकर्मीहरूले क्यामेरा डाउन गरेर विरोध गर्दै भुइँमा बसेका छन् ।
कांग्रेसको विज्ञप्ति नआए सम्म क्यामरा डाउन हुने पत्रकारहरूले बताएका छन्।