About Contact
२४ जेठ २०८०, बुधबार
Close
बिज्ञापन
जिल्ला अदालत दैलेखले सुनायो पत्रकार थापा हत्यामा संलग्न ३ जनालाई जन्मकैदको फैसला

Darpanpost सोमबार, मंसिर २७, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

 

दैलेख । पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न रहेको आरोप लागेका तीन जनालाई जिल्ला अदालत दैलेखले जन्म कैदको फैसला सुनाएको छ ।

आइतबार थापाको हत्याको योजनाकार भनी आरोप लागेका बम बहादुर थापा ९अरुण०सहित बमबहादुर खड्का (मुक्ति) र केशव खड्का लाई जिल्ला अदालतले २० वर्षको कैद सजाय सुनाएको हो । आरोपित मध्ये अर्का भक्तिराम लामिछाने लाई तीन वर्षको कैद सजाय भएको छ ।

मुलुकी ऐनमा जन्म कैदको सजाय भए २० वर्ष कैद हुने व्यवस्था छ ।

सम्बन्धित

ताजा अपडेट
पाल्पाकाे रैनादेवि मा भएकाे जिप दुर्घटना प्रति प्रदेश सभा सदस्य घिमिरे बाट दुख व्यक्त
श्री सिद्धार्थ नि: मा खैरी मा व्यवस्थापन समिति गठन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com