About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
भारतमा फेरि दुई जनामा ओमिक्रोन देखियो

Darpanpost आइतबार, मंसिर २६, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

नयाँ दिल्ली । भारतमा फेरि दुई जनामा कोभिडको नयाँ भेरियन्ट
ओमिक्रोन देखिएको छ । यो सँगै भारतमा ओमिक्रोन बाट संक्रमित
हुनेको संख्या ३५ पुगेको छ ।
पन्जाबको चन्डीगढ र आन्ध्र प्रदेशमा एक एक जनामा ओमिक्रोन
देखिएको हो । दुई जनामध्ये एक जना आइरल्यान्ड बाट भारत आएका
विदेशी हुन् ।
उनीहरु दुबै जनाले कोभिडको पूर्ण खोप लगाएका थिए ।
ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा निकै संक्रमक र घातक भएको पुष्टि भएको छ । एजेन्सी

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com