मंसिर २६, काठमाडौँ । नेकपा एमालेको दोश्रो केन्द्रीय कमिटि बैठकले ४३ जनालाई केन्द्रिय सदस्यमा मनोनित गरेको छ । एमालेको विधान बमोजिम केन्द्रीय सदस्य मनोनीत गरेको हो । केन्द्रिय कमिटी बैठकले खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल देखी लालबाबु पण्डितसम्म मनोनीत गरेको छ ।
मनोनित केन्दिय सदस्यको सुची
दल फडेरा
मानवीर राई
ऐन महर
चन्द्रमोहन गौचन
रतननाथ योगी
रमेश पौडेल
पदम गिरी
सूर्य पाठक
यज्ञबहादुर बोगटी
हरि घिमिरे
युवराज बास्कोटा
विशाल भट्टराई
उद्धव रेग्मी
बद्रि न्यौपाने
रुपनारायण श्रेष्ठ
प्रेम दंगला
हरिकृष्ण व्यञ्जनकार
सुवास देवकोटा
भीम केसी
लालबाबु पण्डित
इन्दिरा गौतम
सरस्वती चौधरी
यमुना रोका
उमा कोइराला
कल्पना चापागाईं
आशा विक
नैनकला ओझा
मञ्जु गुरुङ
विमला अर्याल
इन्दिरा सञ्जेल
गीता कार्की
शान्ति अधिकारी
रुक्मिणी राना
सविता याजव
तारादेवी गुरुङ
विषमलाल अधिकारी
रेशम लामा
दुर्गा प्रसाई
गोविन्द दुवाल
सहदेव बोटी
बालसिंह काउछा
कृष्ण केसी
चन्द्रबहादुर विश्वकर्मा