About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
मेयर नरेन्द्र गुप्ताद्वारा ४ कोठे भवन शिलन्यास

Darpanpost आइतबार, मंसिर २६, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

 

ज्ञानेश्वर सहानी ,नवलपरासी । पश्चिम नवलपरासी‌को रामग्राम नगरपालिका वडा नं १४ पर्ने अइचावलमा थारु आदिवासी तथा पिछडा समुदायको लागि ४ कोठा भवन शिलन्यासको भएको छ।

थारु आदिवासी तथा पिछडा समुदाय उत्थान केन्द्रका अध्यक्ष नैत्र प्रशाद चौधरीको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा भवन शिलन्यास कार्यक्रम सञ्चालन भएको छ ।

रामग्राम नगरपालिकाको १० लाखको पहिलो चरणको आर्थिक सहयोगमा भवनको शिलान्यास गरिएको छ।

नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले भवनको शिलान्यास गर्दै नगर विकासका लागि आफू दिन रात लागि पारेको बताउँदै हरेको समुदायको धर्म संस्कृति संरक्षण गर्न स्थानिय सरकारको दायित्व भएको बताउनु भएको छ।

हालको अवस्थामा सबै जनसमुदायलाई उत्थान गर्दै हाल थारु आदिवासी तथा पिछडा समुदाय उत्थान केन्द्रको लागि ४ कोठे भवन शिलन्यास गरीएको बताए ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com