काठमाडौं । कांग्रेस सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराउनुभएको छ। उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बन्नु हुनेछ ।
यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ।
देउवा समूहले ८ सह महामन्त्री र खस आर्यतर्फका केन्द्रीय सदस्यको उम्मेद्वार टुग्याएको छ ।