About Contact
०४ आश्विन २०८०, बिहिबार
Close
बिज्ञापन
देशमा अझै प्रतिगमनको खतरा छ ;नेपाल

Darpanpost शनिबार, मंसिर २५, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

बुटवल – पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले देशमा अझै प्रतिगमनको खतरा रहेको चेतावनी दिनुभएको छ ।
समाजवादी प्रेस संगठनले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै सचेत रहनु पर्ने बताउनुभयो ।
इतिहासमा सीमित भइसकेको राजतन्त्र फर्काउने कोसिस भइरहेको भन्दै इतिहास अगाडि बढिसकेकाले पछाडि फर्किन सम्भव नभएको उहाको भनाइ छ।
नेपालले पार्टी विभाजनमा साथ नदिएका १० भाईलाई केपी ओलीको प्राइभेट कम्पनी बाट मुक्त भएर सामाजवादीमा सामेल हुन आग्रह पनि गर्नुभएको छ ।

सम्बन्धित

ताजा अपडेट
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक
वेदना र सन्देशले भरिएका जल, जंगल र जमिन संरक्षणमुखी तीज गीत

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com