काठमाडौं । पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरसको
संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४८७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ३३७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
संक्रमण बाट ३ जनाको मृत्यु भएको छ ।