काठमाण्डौ – सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ ।
आज तोलामा सुन एक सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।