पोखरा-पोखरामा ट्रक दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–२६ विजयपुरमा लु २ ख २९४८ नम्बरको फलामे छड बोकेको ट्रक बिहान पौने ५ बजे अनियन्त्रित भइ पल्टिँदा लमजुङका ४२ वर्षीय भीम बहादुर तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु भएका अर्का व्यक्तिको परिचय खुलेको छैन ।