About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो ६ वटा कम्पनी लाई कालोसूचीमा

Darpanpost बिहिबार, मंसिर २३, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाण्डौ – सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा कम्पनी लाई कालोसूचीमा राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ गते बसेको बैठकले सार्वजनिक खरिद ऐन,२०६३ को दफा ६३ को उपदफा(१) बमोजिम कालोसूचीमा राख्ने निर्णय गरेको हो।
ठेक्का लिएर सम्झौता बमोजिम काम नगरे पछि विभिन्न निकायले
लेखि पठाएका आधारमा कालोसूचीमा राखिएको हो।
सार्वजनिक खरिद अनुगमन कार्यालयले काठमाण्डौ सुकेधाराको एलिट कन्स्ट्रक्सन प्रा लि, पुरानो बानेश्वरको निलगिरि निर्माण सेवा,
तारेकेश्वर नगरपालिकाको च्याङग्रासी निर्माण सेवा, कमलादीमा
रहेको एसएसएम कन्स्ट्रक्सन प्रालि लाई कालोसूचीमा राखेको हो ।
यस्तै, बाँकेका एसएनसी निर्माण सेवा र त्रिदेव निर्माण सेवा पनि कालोसूचीमा परेका छन् ।
निलगिरिलाई ३ वर्ष, एलिट र च्याङग्रासी लाई २÷२ वर्ष तथा अन्यलाई एक वर्षसम्म कालोसूचीमा राखिएको छ ।

unn.prixa.net

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com