About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
३१५ जनामा कोरोना पुष्टि ,२ जनाको मृत्यु

Darpanpost मंगलबार, मंसिर २१, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं -पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना भाइरसको
संक्रमण पुष्टि भएको छ । ११ हजार ८१० जनाको नमुना परीक्षण गर्दा ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा ३०४ जना निको भएका छन् ।
यो संगै ८ लाख ५ हजार २०५ जना संक्रमण मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट २ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा संक्रमण बाट मृत्‍यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ ।
यस्तै नेपालमा हालसम्म ८७ लाख बढीले कोरोना भाइरस
विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com