About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
२६५ जनामा कोरोना पुष्टि ,२ जनाको मृत्यु

Darpanpost सोमबार, मंसिर २०, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आरटी–पीसीआर र एन्टिजेन बिधि बाट ८ हजार ६१७ जनाको नमूना परीक्षण गर्दा २६५ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा ३५७ जना कोरोना भाइरसको संक्रमण बाट मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार हाल देशभर ६ हजार ३८६ जना सक्रिय
संक्रमित रहेका छन्।
२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी २ जना
कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमण बाट मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com