featured photo: Darpanpost
काठमाण्डौ – नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका सङ्क्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट सङ्क्रमणको पुष्टि भएको जनाएको हो। (श्रोत उज्यालो)
Post Views: 29