About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
भारतमा ओमिक्रोन बाट संक्रमित हुनेको संख्या २१

Darpanpost सोमबार, मंसिर २०, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

भारतमा एकै दिन १७ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएको छ । पछिल्लो २४ घन्टामा राजस्थानमा नौ र महाराष्ट्रमा अ‍ाठ जनामा ओमिक्रोन देखिएको हो ।

यो सँगै भारतमा ओमिक्रोन बाट संक्रमित हुनेको संख्या २१ पुगेको छ । भारतमा दक्षिण कोरिया बाट आएका र उनिहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको हो ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com