About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
नारी एकताको १६ औं  वार्षिक साधारण सभा सम्पन्न

Darpanpost आइतबार, मंसिर १९, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

तुलसी राम पौडेल ,अमवा -रुपन्देहीको सियारी गाउपालिका ७ पश्चिम् अमवा स्थित नारी एकता महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएका छ ।सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारूले उक्त साधारण सभा एक कार्यक्रमका बीच उदघाटन गर्नुभयो ।सो अवसरमा सहकारीको माध्यमबाट महिला दिदिबहिनीहरुले व्यबसायी बनी आर्थिक उन्नति गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सस्थालाई सहयोग पुर्‍याउने शेयर सदस्यहरु लाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।
कार्यक्रममा सस्थाका अध्यक्ष हुमकान्ती भुर्तेलले सस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।
त्यसै गरि सस्थाका लेखा संयोजक तुलसा शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।

सस्थाका अध्यक्ष हुमाकान्ती भुर्तेलको अध्यक्षता, सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा शुद्दोधन बचत तथा ॠण सहकारी सस्थाका अध्यक्ष झपेन्द्रराज अर्याल, उत्तम महिला कृषि सहकारीका अध्यक्ष बिस्णु क्षेत्री, सस्थाका पुर्व अध्यक्ष मिठु पौडेल ,राधिका खरेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

सस्थाका पुर्व अध्यक्ष इन्दिरा अर्यालको धन्यवाद ज्ञापन ,सस्थाका उपाध्यक्ष सरस्वती भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सस्थाका सचीव सीता भट्टराईले गर्नुभएको थियोे ।

Open photo

Open photo

Open photo

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com