About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
नारी एकताको १६ औं  वार्षिक साधारण सभा सम्पन्न

Darpanpost आइतबार, मंसिर १९, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

तुलसी राम पौडेल ,अमवा -रुपन्देहीको सियारी गाउपालिका ७ पश्चिम् अमवा स्थित नारी एकता महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएका छ ।सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारूले उक्त साधारण सभा एक कार्यक्रमका बीच उदघाटन गर्नुभयो ।सो अवसरमा सहकारीको माध्यमबाट महिला दिदिबहिनीहरुले व्यबसायी बनी आर्थिक उन्नति गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सस्थालाई सहयोग पुर्‍याउने शेयर सदस्यहरु लाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।
कार्यक्रममा सस्थाका अध्यक्ष हुमकान्ती भुर्तेलले सस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।
त्यसै गरि सस्थाका लेखा संयोजक तुलसा शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।

सस्थाका अध्यक्ष हुमाकान्ती भुर्तेलको अध्यक्षता, सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा शुद्दोधन बचत तथा ॠण सहकारी सस्थाका अध्यक्ष झपेन्द्रराज अर्याल, उत्तम महिला कृषि सहकारीका अध्यक्ष बिस्णु क्षेत्री, सस्थाका पुर्व अध्यक्ष मिठु पौडेल ,राधिका खरेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

सस्थाका पुर्व अध्यक्ष इन्दिरा अर्यालको धन्यवाद ज्ञापन ,सस्थाका उपाध्यक्ष सरस्वती भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सस्थाका सचीव सीता भट्टराईले गर्नुभएको थियोे ।

Open photo

Open photo

Open photo

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com