काठमाण्डौ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज ब्रिगेड ब्वाइज क्लब र त्रिभुवन आर्मी क्लब खेल्दै छन् ।
खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका
पौने पाँच बजे हुनेछ ।
ब्रिगेड ब्वाइज दुई खेलमा ४ अङ्क जोडेर चौथो स्थानमा छ भने आर्मी दुई खेलमा २ अङ्क जोडेर नवौँ स्थानमा छ ।