About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
३० औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा २० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Darpanpost शनिबार, मंसिर १८, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिका ३० औं अन्तर्राष्ट्रिय अपांगता दिवस कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चन गाउँपालिकाले अपांग भएका नागरिकलाई प्राथमिकतामा राखेर काम गरेको र आवश्यक अनुसार कुनै सामाग्री या कुनै समस्या भएमा गाउँपालिका सहयोग गर्ने भन्दै अपांग सम्पूर्ण लाई गाउँपालिकाले सधै सम्मान गर्ने बताउनु भएको थियो ।

विशिष्ट अतिथि कञ्चन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेत शिक्षा सामाजिक बिकास संयोजक कृष्ण अधिकारी कञ्चन स्वास्थ्य साखा रामप्रसाद गौतम शिक्षा साखा रमेश भुसालले अपांगहुनु कसैको दोस नभएर शारीरिक समस्या भएको भन्दै सपागंले सधै अपांगलाई माया साथ दिनुपर्ने भन्दै सरकारले दिदै आएको सेवा सुबिधा केही थपेर अझ सम्मान गर्नुपर्ने भनाइ रहेको थियो ।

साथै उक्त कार्यक्रममा १९ स्कुल का २०जना अपांग बिद्यार्थी लाई शैक्षिक सामाग्री वितरण गरिएको थियोे र कञ्चन अपांग संघ का अध्यक्ष टोपलाल भट्टराईले अपांगलाई स्थानीय सरकार केही सहयोग भएतापनी भने जति सेवामूलक नपाएको गुनासो गर्दै अपांग हरुलाइ गाउँपालिकाले प्राथमिकतामा राखेर काम गर्नुपर्ने भनाइ राख्नु भएको थियोे ।

कार्यक्रम वडा अध्यक्ष, सदस्य, कर्मचारी विभिन्न बिधालय बाट शिक्षक लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो, भने कार्यक्रम सन्चलान राधा भट्टराई ले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com