About Contact
०७ माघ २०७८, शुक्रबार
Close
बिज्ञापन
३० औँ अन्तरराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपांग बालबालिकालाई सम्मान

Darpanpost शनिबार, मंसिर १८, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

ज्ञानेश्वर सहानी, नवलपरासी । ३० औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित एक कार्यक्रममा अपांग भएको बालबालिकालाई सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने मुल नाराका साथ दिवस मनाएको हो ।

No description available.

पश्चिम नवलपरासी‌को रामग्राम नगरपालिकाको‌ आयोजित अन्तरक्रिया कार्यक्रम‌ को अध्यक्ष कार्यालय प्रमुख रुद्र प्रशाद रेग्मी तथा प्रमुख अतिथि नगर प्रमुख नरेन्द्र कुमार गुप्ता ले गर्नु भएको थियो ।

No description available.

 

कार्यक्रम‌मा वोल्ने अधिंकाश व्यक्क्ताहरुले नगरपालिका ले राम्रो काम भएको दावि गरेका छन । रामग्राम नगरपालिकाको कार्यालयमा भएको उक्त कार्यक्रममा सम्बोधन गर्दै रामग्राम नगरपालिका का नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले व्यानर पढेर उद्ध्रघाटन गर्नु भएको थियो भने अपागंता भएका व्यक्तिलाई सहज र उनिहरुले सक्दो रोजगारीको ब्यवस्था गर्नुपर्ने जिकिर गर्नु भएको थियो ।

No description available.

अपांगता भएका व्यक्तिको ईच्छा आंकक्षा बुझेर उनिहरुलाई आवश्यक सिपमुलक तालिम दिने जानकारी दिनुभयो भने अपाङ्गता भएको बालबालिकालाई आथिक तथा पढ्ने समाग्री दिनु भएको थियो । रोजगारी सिर्जना गरेर उनिहरुलाई आत्मनिर्भर बनाउने आफ्नो उद्देश्य रहेको गुप्ताले बताउनु भएको थियो ।

No description available.

नगरपालिकाले उक्त नागरिकलाई विभिन्न सेवा प्रदान गरिरहेको समेत जनाकारी दिनुभएको थियो । सिपमुलक तालिमहरु नगरपालिकाको वार्षिक कार्यक्रममा रहेको भन्दै उक्त तालिममा सहभागी हुन समेत अपिल गर्नु भएको छ । अपागंता भएका व्यक्तिलाई टिका लगाएर दोसल्ला ओढएर सम्मान गर्नु पाउँदा खुसी भएको गुप्ताले बताउनु भयो थियो‌ । त्यस्तै कार्यक्रमको स्वागत मन्तव्य महिला तथा बालबालिका शाखा का प्रमुख तारा अयालको रहेको थियो भने कार्यक्रमको संचालन रामअवतारले गर्नु भएको थियो ।

No description available.

No description available.

No description available.

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्री देउवाद्धारा राष्ट्रका नाममा सम्बोधन
१० हजार ७ सय ३ जनामा कोरोना पुष्टि

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com