About Contact
१६ मंसिर २०७८, बिहिबार
Close
बिज्ञापन
चर्चित गायक तेजश रेग्मीको लोकदोहोरी गित “फुर्के जुँगा” सार्वजनिक (भिडियो सहित)

Darpanpost शनिबार, मंसिर ०४, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

पर्वत । चर्चित गायक तेजश रेग्मीको लोकदोहोरी गित “फुर्के फुर्के जुँगा” सार्वजनिक ९भिडियो सहित०
पर्वत । चर्चित लोक दोहोरी गायक एवम सर्जक तेजश रेग्मीको “फुर्के जुँगामा” बोलको लोक दोहोरी गित बजारमा आएको छ । स्वयम रेग्मी र पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारीको आवाज रेहेको गितमा शब्द संकलन सपना बानियाले गरेकी छन् भने संगित गायक तेजश रेग्मीकै रहेको छ ।
गितको भिडियोमा पछिल्लो समयका चर्चित मोडेल सुधिर श्रेष्ठ, रोशनी कार्की, राज र सोपिया ब्रार्चाय छम्म छम्म नाचेका छन् भने कोरियोग्राफर शिव वि।कले र निर्देशन आदित्य बुढाथोकीले गरेका हुन् । गित रमाईलो र नाच्न मिल्ने भएकाले धेरै स्रोता दर्शकको मन मुटुमा बस्न सफल हुनेमा विश्वसत रहेको गायक एवम सर्जक रेग्मीले बताए । गितको भिडियो स्वयम गायक तेजश रेग्मीको युटुब च्यानल “तेजश रेग्मी” मा हेर्न सकिन्छ ।
हेर्नेुहोस भिडियो

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राजनीतिक दलका महाधिवेशनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्छ – प्रधानमन्त्री देउवा
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत  ६१ जिल्लामा अधिवेशन सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com