About Contact
१६ मंसिर २०७८, बिहिबार
Close
बिज्ञापन
आभास क्रियसनको प्रस्तुतिमा पञ्चेबाजा गित “सिन्दुर चुरामा” सार्वजनिक ९भिडियो सहित०

Darpanpost शनिबार, मंसिर ०४, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

पर्वत । लोक सर्जक एवं चर्चित मोडेल आभास सेन्चुरीले “सिन्दुर चुरामा” बोलको पञ्चेबाजा गित बजारमा ल्याएका छन् । उक्त गित आभास क्रियसन युटुब च्यानलबाट शनिबार बजारमा सार्वजनिक गरिएको हो । गितमा अर्जुन कुवर र विनु खत्रीको आवाज र स्वयम सेन्चुरीको शब्द संकलन रहेको छ भने संगित गायक अर्जुन कुवरले गरेका छन् ।
गितको भिडियोमा सर्जक आभास सेन्चुरी र लक्ष्मी कौशिलियाको अभिनय रहेको छ भने निर्देशन चित्र मास्की मगरले गरेका छन् । मंसिरको महिना लाई बिवाहको महिनाको रुपमा लिने भएकाले यस महिनामा धेरै प्रेमिल जोडीहरुको बिवाह हुने हुदाँ गितमा पनि यस्तै कथा बस्तु जोडिएको हुनाले दर्शकले गित मन पराउनेमा आफु ढुक्क रहेको सर्जक एवं मोडेल आभास सेन्चुरीले बताएका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राजनीतिक दलका महाधिवेशनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्छ – प्रधानमन्त्री देउवा
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत  ६१ जिल्लामा अधिवेशन सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com