About Contact
१६ मंसिर २०७८, बिहिबार
Close
बिज्ञापन
रातामाटामा आजदेखि प्रथम नबदुर्गा भलिबल कप प्रतियोगिताको उद्घाटन

Darpanpost सोमबार, कार्तिक २२, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

चुरामणि तिमिल्सिना ,रिडी-गुल्मीको रुरु क्षेत्र गाउपालिका वडा नं १ रातामाटामा आजदेखि प्रथम नबदुर्गा भलिबल कप प्रतियोगिताको उद्घाटन गरिएको छ।

Open photo

नवदुर्गा युवा कलबले आयोजना गरेको प्रतियोगितामा २५ समुहको सहभागीता रहेको छ।

Open photo

कार्यक्रममा कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष बेद बहादुर थापा मगर प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष थापाले खेलकुद जगतबाट समग्र देशकै नमुना बनी आयआर्जनमा टेवा पुग्न कुनै दुबिधा नभएकोले अबका युवा पुस्ताहरु आयआर्जनका काममा लाग्न आग्रह गर्नुभयो ।

औपचारिक सत्रमा जिल्ला समन्वय समिती गुल्मीकि उपप्रमुख तुल्सी कुमारी श्रेष्ठ , रुरु क्षेत्र गाउँपालिका वडा नं १ का अध्यक्ष रामलाल बिक ,नेपाली कांगेसका अमुल्य श्रेष्ठ , नेकपा माओवादीका परमानन्द ज्ञवाली , वडा सदस्य सालिकराम ज्ञवाली , जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष यम बहादुर थापा , महिला समुहकी धना राना विशिष्ट अतिथी रहनु भएको थियो ।

कार्यक्रममा खेल संयोजक राजेन्द्र राणाले स्वागत मन्तव्य राख्दै सहयोग दाताहरुलाइ धन्यवाद प्रकट गर्नु भएको थियो। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष दिपेस कुवरले गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राजनीतिक दलका महाधिवेशनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्छ – प्रधानमन्त्री देउवा
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत  ६१ जिल्लामा अधिवेशन सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com