About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
सुनवलका सबै वडामा नागरिक सहायता कक्ष, फोटोकपी र निवेदन लेखन निशुल्क

Darpanpost मंगलबार, कार्तिक ०२, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

सुनवल । पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिकाले नागरिक सहायता कक्ष संचालनमा ल्याएको छ । कार्तिक १ गतेबाट नगरपालिका कार्यालय र एक हप्तापछी सबै वडा कार्यालयहरूमा सहायता कक्ष संचालन गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले बताए ।

No photo description available.
उक्त कक्ष संचालन भएपछि सेवाग्राहीले सुनवल नगरपालिकाका कुनै पनि कार्यालयमा कार्यालयको कामका लागि आवश्यक कागजातको फोटोकपी तथा निवेदन लेखन जस्ता काममा पैसा खर्च गर्नुपर्ने छैन । नगरपालिकाका अनुसार सहायता कक्षले फोटोकपि तथा निवेदन लेखनका सबै काम नि : शुल्क गर्नेछ ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com