About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
लोहरौली देखि गेरमा सडक खण्डमा ग्रबेल खसाल्ने काम सुरु

Darpanpost आइतबार, भाद्र २७, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

ज्ञानेश्वर सहानी,

रनवलपरासी  । पश्चिम नवलपरासी जिल्ला को पाल्हीनन्दन गाउँपालिका को लोहरौली देखि गेरमा सिमानाका सम्म जोड्ने लगभग ७ किलोमिटर सडक मा खाल्डाखुल्डी भएको सडक मा ग्रबेल खसाल्ने काम सुरु गएको छ ।

No description available.

परासी देखि गेरमा सडक खण्डमा बस , कार , टिप्पर , अटो रिक्सा , मोटरसाइकल , साइकल र पैदल बाट ५ सय देखि हजार भन्दा बढी मान्छेहरु आउने जाने गरेको छैन ।

No description available.

गेरमा देखि हुँदै नवलपरासी जिल्ला को सदरमुकाम मा जोड्ने सडक मा काम सुरु भएको छ । उक्त सडकमा पल्ही नन्दन गाउँ पालिका ले सडक मा ग्रबेल खसाल्ने काम सुरु भएको बताएको छैन । तथा उक्त सडकमा वडा अध्यक्ष , पालिका प्रमुख , प्रदेश सभा सदस्य र जस्तो जनप्रतिनिधिहरु हिड्ने बाटो हो । यो सडक प्रदेश सरकार को भएको ले पनि मर्मत सम्भारको लागि खासै चासो देखिएको पाइदैन ।

No description available.

सडक दिन प्रतिदिन जीर्ण बन्दै गए पछि पाल्ही नन्दन ले ग्रबेल खसाल्ने काम सुरु भएको गाउँ पालिका अध्यक्ष दिपक गुप्ता ले जनकारी दिनु भएको छ । सडक को बीचबीच भाग मा खाल्डाखुल्डी पानी जामेको काम देखेपछि गाउँ पालिका ले चासो लिएको छ ।

यो सडक मा हिड्दा लगाएको कपडा समेत नराम्रो हुने गरेको थियोे । सडक मर्मत सम्भार मा प्रदेश सरकार र केन्द्र सरकार चासो दिइएको थिएन । सडक निर्माण गरेर मात्र हुदैन त्यसको मर्मत सम्भार पनि गर्न अवश्यक रहेको छ । गर्मी को समयमा धुलोधुलो हुने अनि बर्षा को समयमा सडक को बीच भाग मा खाल्डा खुल्डी मा पानी जामेर सडकमा आवाज जावात गर्न निकै नै समस्या देखेपछि गाउँ पालिका अध्यक्ष दिपक गुपता ले काम सुरु भएको बताए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com