About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
थप १ हजार ८ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि

Darpanpost सोमबार, भाद्र २१, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाण्डौ – पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी १५ हजार नौ सय ७९ जनाको नमुना परीक्षण गर्दा १ हजार ८ सय ९७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म आठ लाख ५६ हजार दुई सय १८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै थप एक हजार सात सय ४३ जना निको भएसँगै
कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ७ लाख २८ हजार नौ सय २८
पुगेको छ ।
अहिले ३० हजार नौ सय ७३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यही अवधिमा थप २० जना सङ्क्रमितको मृत्यु ज्यान भएसँगै नेपालमा कोरोना सङ्क्रमण बाट मृत्यु हुनेको सङ्ख्या १० हजार आठ सय ५८ पुगेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com