About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
ज्योतिशले बिष्णु माझी स्वतन्त्र हुने दिन ठोकुवा गरेर बताए, उनको एक एक रहस्य र शनीको दशा यस्तो डरलाग्दो ( भिडियो सहित)

Darpanpost बुधबार, भाद्र १६, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

सामाजिक अभियान्ताको रुपमा आफुलाई चिनाएका चर्चित पात्र पुण्य गौतमले लोक गायिका बिष्णु माझीका बारेमा नयाँ कुरा खुलासा गरेका छन् । उनले बिष्णु माझीलाई आफुले चाँडै नै भेट्ने दाबी समेत गरेका छन् । उनले बिष्णु माझीलाई आखिर किन यसरी लुकाएर राखेको भन्दै उनले भने– १० औ बर्ष भयो बिष्णुले स्वच्छ हावा खाना खान नपाएको ।

के बिष्णु माझी तालिवानी महिला हुन रु के उनी मुस्लिम हुन् रु किन उनलाई बुर्का भित्र लुकाएर राखिन्छ रु गौतमले पर्दा हालेर गीत गाउने , दुबै जनाको स्वर दिने ठाउँमा केटा पनि नराखी गाउन लगाईन्छ किन भन्दै उनले प्रश्न गरे । एक डेढ करोडको गाडी चढेर हिड्ने तर बिष्णु माझीलाई किन स्वतन्त्र पुर्वक हिड्न नदिएको रु यसै क्रममा एक ज्योतिशले बिष्णु माझी सार्वजनिक हुने दिन नै तोकेका छन हेरौ भिडियोमा ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com