About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
के विष्णु माझीलाई इन्द्रेणी कार्यक्रममा ल्याएर सार्वजनिक गर्छन त कृष्ण कडेल र पुन्य गौतमले ?  (भिडियो हेर्नुहोस्)

Darpanpost मंगलबार, भाद्र १५, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

विष्णु माझीलाई कुनै पनि हालतमा मिडियामा ल्याउने र आम दर्शक श्रोतासँग साक्षात्कार गराएरै छोड्ने भनेर पूण्य गौतम र कृष्ण कंडेलको सहमति भएको छ। आजभन्दा करिब चार बर्ष पहिले बिष्णु माझीले दोहोरीमा गाएको गीत युबट्युबमा राखिएको थियो ।जबजब विष्णु माझीका गीतहरू हिट हुन्छन् तबतब उनको खोजी तथा चर्चा निकै नै हुने गर्दछ।

विष्णु माझीले गाउन थालेको पनि निकै वर्ष भैसक्यो तर उनी कस्ती छिन्,कहाँ बस्छिन् रु आजसम्म कसैलाई पनि थाहा छैन। उनका श्रीमान सुन्दरमणी अधिकारीले विष्णुलाई दोश्रो विवाह गरि लगेको भन्ने चाहिँ धेरै लाई थाहा छ।उनी पनि संगीत क्षेत्रकै भएका कारण विष्णु माझीलाई पनि उनले गीतमा सहयोग गर्दै आइरहेका छन्।

उनले गाएका गीतहरू प्रत्येक वर्ष हिट हुन्छन् तर आफू भने कहिले पनि मिडियामा सार्वजनिक रुपमा देखा पर्दिनन् ।उनी दोहोरी तिर पनि आउँदिनन् र एकल गायनमा मात्रै गाउने गर्दछन् । जसको कारण उनको पारीवारिक अवस्था बाहिर आउँछ भनेर यस्तो गरिएको हो भनेर पनि धेरैले आरोप लगाएका छन् भने कतिपयले सुन्दरमणिको उनको रेट बढी बनाउनको लागि यस्तो प्रोपोगन्डा रचेको पनि भन्ने गरेका छन्।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com