About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
नेपाल सरकार संग मेरो अनुरोध

Darpanpost बिहिबार, साउन २१, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

लेखक सुनिल धिताल
✍️म नेपाल सरकार संग के अनुरोध गर्न चाहान्छु भने बरु हाम्रो देशमा आर्थिक मन्दी लागोस हामी नेपाली जनताले २/४ साल खाना नपाएर झारपात घास नै खानुपरे खाउला तर हामीले जसरी भएपनि आणविक हतियार बनाउनुनैपर्छ । चाहे चिन संग सम्झौता गरेर होस अथवा पाकिस्तान संग सम्झौता गरेर होस हामीले आणविक हतियार बनाउनैपर्छ ।
आज भारतले दिनरात हेप्नुको कारण पनि यही नै हो हामिले ३००० किलोमिटर देखी ५००० किलोमिटर सम्म हान्ने मिसायल साथै आफुलाइ चाईने आणविक हतियार हामिले बनाउनैपर्छ । हामीसग मनाङमा युरेनियम खानी पत्ता लागिसकेको छ । हामीसग युरेनियम भएपछि आणविक भट्टी तयार गर्न हामीलाइ कुनै धेरै समय लाग्दैन । सिर्फ नेपाल सरकारले चासो मात्र देखाउनुपर्छ । हामीलाइ साथ दिने अमेरिका भन्दा शक्तिशाली छिमेकी रास्ट्र उतरमा चिन छ । आणबिक भट्टी तयार गर्नको लागी प्राबिधिक टोली भोली झिकाउने हो भने चिन र पाकिस्तान छिमेकी देशले सजिलै दिन्छन ।
तर नेपाल आणविक हतियार सु सम्पन्न हुनको लागी हाम्रो देशको नेताहरुको मन चेन्ज हुन जरुरी छ । त्यसमा जनताको सदैब साथ हुनेछ यो कामको लागी । तर आहिले र पहिले जस्तै नेताहरु जती त्यही पाखण्डी भारतको दूतावास धाउने र सरकार लडाउने अनि नया पार्टी खेल्नका लागी तछाड र मछाड गरेर नया डिल्ली धाउने हो भने हाम्रो देश कहिले माथी जान सक्दैन र शक्तिशाली बन्न पनि सक्दैन । जस्को लागी हामी नेपाली जन्ता र नेपाल सरकारले आहिलेबाटै आफु र आफ्नो मुलुकलाइ शक्तिशाली,उन्नतिमुखी, प्रगतिशील आधुनिकीकरण,आत्मनिर्भरता, बनाउन कम्मर कसौ ।
जय नेपाल।✊✊✊

लेख राम्रो लागेमा लाइक कमेन्ट सेयर गरिदिनुहोला । हाम्रो देशको प्रधानमन्त्री र गृहमन्त्री साथै सेना प्रमुखसम्म यो पोस्ट पुगोस धन्यवाद ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com