About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
शान्ति सुरक्षाका लागि मदानेमा सिसिटिभि क्यामेरा सञ्चालनमा ल्याइयो

Darpanpost मंगलबार, साउन १२, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

गुल्मी।जिल्लाको मदाने गाउँपालिकामा शान्ति सुरक्षा कायम गर्ने उदेश्यका साथ सिसिटिभि क्यामेराहरु सञ्चालनमा आएका छन । सोमबार एक कार्यक्रमका बिच मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केसिले सिसिटिभि क्यामेराको उद्घाटन गरेका हुन् ।

अपराध अनुसन्धान लाई सहज र सरल बनाउन तथा शान्ति सु ब्यबस्था कायम गर्ने मुल उदेश्यका साथ मदाने पुर्कोट दहका विभिन्न क्षेत्रमा सिसिटिभि क्यामेराहरु जडान गरिएको छ । मदाने गाउपालिकाको सहयोगमा इलाका प्रहरी कार्यालय परिसरभित्र र पुर्कोट दह बजार क्षेत्रका विभिन्न क्षेत्रहरुमा जम्मा ८ वटा सिसिटिभि क्यामेराहरु जडान गरिएको छ ।

सोमबार मदाने गाउँपालिकाका अध्यक्ष दान बहादुर के।सि।बाट गाउँपालिका उपाध्यक्ष सरिता खड्का, वडा अध्यक्ष तथा पत्रकारहरुको उपस्थितिमा औपचारिक रूपमा समुद्घाटन गरि सञ्चालनमा ल्याईएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com